Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सरकारले निसर्त निर्णय गरे आन्दोलनको मोडालिटी परिवर्तन गर्छौं : नानुमाया पराजुली


ग्लोबल पाना
मंगलबार, वैशाख १६ २०८२
  • 409
    SHARES

  • images
    सरकारले निसर्त निर्णय गरे आन्दोलनको मोडालिटी परिवर्तन गर्छौं : नानुमाया पराजुली

    काठमाडौं । सरकारले वार्तामा बोलाएपछि नेपाल शिक्षक महासंघको आकस्मिक बैठक बसिरहेको छ । सरकारले आजै वार्तामा बोलाएपछि सोमबार साँझ बैठक बसेको हो ।बैठकपछि निष्कर्षसहित वार्तामा जाने तयारी रहेको सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् । ‘मन्त्रिपरिषद् र मन्त्रालयबाट हुने निर्णय निसर्त होस् । ऐन जारी गर्ने डेट लाइन तोकियोस् । हामी आन्दोलनको मोडालिटी परिवर्तन गर्छौं भनेकै छौं,’ आन्दोलन परिचालन कमिटिको संयोजकसमेत रहेकी सहअध्यक्ष पराजुली भनिन् ।

    images
    images
    images

    मन्त्रिपरिषद्बाट शिक्षकको विषयमा केही निर्णय भएमा महासंघले आन्दोलनको मोडालिटी परिवर्तन गर्ने संकेत दिएको छ । स्रोतका अनुसार सरकार र शिक्षक महासंघबीच आजै केहीबेरमा वार्ता हुँदैछ । त्यसअघि शिक्षक महासंघका नेताहरू छलफलमा जुटेका हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ