Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

प्रचण्डले गरे शोभा तालको अवलोकन


ग्लोबल पाना
बुधबार, वैशाख १७ २०८२
  • 354
    SHARES

  • images
    प्रचण्डले गरे शोभा तालको अवलोकन

    कञ्चनपुर, वैशाख १७ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको पुनर्वास नगरपालिका–५ मा अवस्थित शोभा ताल पर्यटकीय क्षेत्रको अनुगमन तथा अवलोकन गर्नुभएको छ।

    images
    images
    images

    स्थानीय पर्यटन प्रवर्द्धनको सम्भावना बोकेको शोभा तालको अवस्था बुझ्न तथा विकासका आवश्यक पक्षहरू अवलोकन गर्न अध्यक्ष प्रचण्ड क्षेत्रीय भ्रमण अन्तर्गत उक्त स्थल पुग्नुभएको हो।

    उहाँले तालको संरक्षण, प्रवर्द्धन र पूर्वाधार विकासका लागि आवश्यक पहल तथा सहयोग प्रतिवद्धता जनाउनुभयो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ