काठमाडौं, २०८२ वैशाख १८ । अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिद्वारा आयोजित १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।
कार्यक्रमको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभयो।
सो अवसरमा महासंघका संस्थापक नरबहादुर कर्मचार्यको तस्वीरमा माल्यार्पण गरी उहाँको योगदानको स्मरण गरिएको छ।आज कर्मचार्यको सतवार्षिकी पनि हो । अध्यक्ष प्रचण्डले कार्यक्रममा सम्बोधन गर्नुहुनेछ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


