Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको ट्रम्पको घोषणा


ग्लोबल पाना
शनिबार, वैशाख २७ २०८२
  • 420
    SHARES

  • images
    भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको ट्रम्पको घोषणा

    काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको घोषणा गरेका छन्। ट्रम्पले सामाजिक संजाल ट्रुथ सोसल मार्फत अमेरिकाको समन्वयमा भारत र पाकिस्तानल तत्काल युद्धविरामको लागि सहमत भएको दाबी गरेका छन्।

    images
    images
    images

    यसैबीच पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले तत्काल लागू हुनेगरी भारतसँग युद्धविराम गर्न सहमति भएको जनाएका छन्।

    पाकिस्तानी उपप्रधानमन्त्रीलाई उल्लेख गर्दै बीबीसीले लेखेको छ ‘पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको छ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ