Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

गायक तथा सर्जक ढकालको नयाँ गीत "जागिर सरकारी" सार्बजनिक


ग्लोबल पाना
बिहीबार , जेठ १ २०८२
  • 681
    SHARES

  • images
    गायक तथा सर्जक  ढकालको नयाँ गीत  "जागिर सरकारी" सार्बजनिक

    काठमाडौं  । नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान खडा गरिसकेका बहुचर्चित गायक तथा संकलक बिनोद ढकालको अर्को नयाँ गीत "जागिर सरकारी" सार्वजनिक भएको छ ।

    images
    images
    images

    ढकालकै लय तथा शब्दमा तयार भएको गीतमा ढकाल संगै र संगीता पौडेलको आवाज र कृष्ण लामिछाने एरेन्जर रहेको छ । भिडियो तर्फ लक्ष्मण श्रेष्ठको निर्देशनमा मदन राई छायांकन तथा सम्पादन रहेको छ।

    गीतमा गायक ढकालले भ्रष्टाचार नगर्ने, असल सरकारी कर्मचारीलाई बजारको महंगीको तुलनामा वर्तमानको तलबले दाल र भात खान पुग्ने तर मिठो तरकारी खान नपुग्ने अबस्था रहेको चित्रण गरेका छन।

    हेर्नुस् भिडियो :

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ