Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

मदन भण्डारीको स्मृती दिवसमा पुस्तक बिमोचन र परिचर्चा हुने


ग्लोबल पाना
बिहीबार , जेठ १ २०८२
  • 590
    SHARES

  • images
    मदन भण्डारीको स्मृती दिवसमा पुस्तक बिमोचन र  परिचर्चा हुने

    पोखरा । मदन भण्डारी फाउन्डेसन कास्कीले जननेता मदन भण्डारी र जिबराज आश्रीतको ३२ औं स्मृती दिवस मनाउने भएको छ ।

    images
    images
    images

    सो अबसरमा फाउन्डेसनले प्रकाशन गरेको मार्गदर्शन भाग दुइको बिमोचन सहित भाग एकको परिचर्चा कार्यक्रम आयोजना गरिएको अध्यक्ष माधब बास्तोलाले जानकारी दिए। जेठ २ गते पोखराको साइमन पार्टी प्यालेसमा बिहान ११ बजे कार्यक्रम आयोजना गरिएको उनले उल्लेख गरे ।

    परिचर्चा कार्यक्रममा ने क पा एमालेका उपाध्यक्ष युबराज ज्ञवालीको प्रमुख उपस्थिति र सो पार्टीका उप -महासचिब एबम नेपाल सरकारका सूचना, संचार तथा प्रबिधी मन्त्री पृथ्वी सुब्बा गुरुङको विशेष उपस्थितिमा कार्यक्रम आयोजना भएको बास्तोलाले उल्लेख गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ