Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

हेल्थी च्वाइस एस्थेटिक अस्पतालको सम्पुर्ण अफरमा एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्दा थप ५% सम्मको विशेष छुट


ग्लोबल पाना
सोमबार, जेठ ५ २०८२
  • 520
    SHARES

  • images
    हेल्थी च्वाइस एस्थेटिक अस्पतालको सम्पुर्ण अफरमा एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्दा थप ५% सम्मको विशेष छुट

    काठमाडौँ, जेठ ५ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र बिगत ८ वर्ष देखि आफ्नो सेवाग्राहीहरूलाई उत्कृष्ट सेवा दिदै आएको नेपालकै पहिलो एस्थेटिक अस्पताल हेल्थी च्वाइस एस्थेटिक अस्पताल बिच एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई हेल्थी च्वाइस एस्थेटिक अस्पतालमा हुने सम्पुर्ण अफरमा थप ५% सम्मको विशेष छुट दिने सम्झौता भएको छ ।

    images
    images
    images

    एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि आफ्नो एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्न पर्छ । ग्राहकहरूले POS मार्फत भुक्तानी गर्दा ब्लड टेस्ट, छाला, कपाल, र दन्त प्रक्रियाहरूमा हुने सम्पुर्ण अफरहरूमा थप ५% छुट पाउनुहुनेछ भने ओपि डि परामर्श, ईमप्लान्ट, प्लास्टिक सर्जरी, कस्मेटिक गाइनोकोलोजी, सर्जिकल प्याकेज, कपाल प्रत्यारोपण, MIFURF , MNRF, सोर्पानो हेयर रिमुल प्याकेज र आउटसोर्स सर्भिसेस र उपकरण शुल्कमा हुने सम्पुर्ण अफरहरूमा थप २.५% छुट पाउनु हुनेछ ।

    एससीटीको हाल सदस्यहरू ५ ’क’ वर्गका बैंक, ६ ’ख’ वर्गका बैंक, ११ ’ग’ वर्गका बैंक र १००+ सहकारी संस्थाहरू रहेका छन् । ग्राहकहरूको स्वास्थ्यलाई मध्यनजर राखेर एससीटी र हेल्थी च्वाइस एस्थेटिक अस्पतालले ल्याएको यो अफरले माथि उल्लेखित बैंकहरूबाट एससीटी–युपिआइ कार्ड लिनुभएका ग्राहकहरूलाई प७त्रगयतसर्ण फाइदा लिन दुवै पक्षबाट प्रोत्साहित गरिएको छ । एससीटी–युपिआइ कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफनो नजिकैको एससिटीसँग आवद्ध बैंकमा गएर सजिलै एससिटी युपिआइ कार्ड लिन सक्नु हुनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ