Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल एसबिआई बैंकद्वारा राम जानकी आधारभूत विद्यालयलाई सहयोग


ग्लोबल पाना
मंगलबार, जेठ २० २०८२
  • 501
    SHARES

  • images
    नेपाल एसबिआई बैंकद्वारा राम जानकी आधारभूत विद्यालयलाई सहयोग

    काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका मनौरा स्थित श्री राम जानकी आधारभूत विद्यालयलाई सहयोग गरेको छ।

    images
    images
    images

    बैंकले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्मार्ट बोर्ड तथा खेलकुद सामाग्री प्रदान गरेको छ। बैंकका लुम्बिनी प्रदेश प्रमुख शिव दाहालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकलार्र्ई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए।

    सो कार्यक्रममा बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ