Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

गायिका निरा छन्त्यालको निधनमा आज देशभरका दोहारी साँझ बन्द


ग्लोबल पाना
सोमबार, माघ २ २०७९
  • 257
    SHARES

  • images
    गायिका निरा छन्त्यालको निधनमा आज देशभरका दोहारी साँझ बन्द

    काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा लोकदोहोरी गायिका निरा छन्त्यालको निधनमा आज देशभरका दोहारी साँझ बन्द हुने भएका छन् ।

    images
    images
    images

    राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानको आकस्मिक बैठकले २२ वर्षीया गायिका छन्त्यालको मृत्युप्रति शोक व्यक्त गर्दै आज सोमबार देशभरका दोहारी साँझमा पूर्वनिर्धारित कार्यक्रम बन्द गर्ने निर्णय गरेको हो ।

    त्यस्तै, प्रतिष्ठानले छन्त्यालको निधनमा केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने पनि निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

    dohori shok bida.jpg
    undefined

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ