Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल–पाकिस्तान जनस्तर सहकार्यबारे सांसदस्तरीय छलफल सम्पन्न


ग्लोबल पाना
शुक्रबार, असार ६ २०८२
  • 300
    SHARES

  • images
    नेपाल–पाकिस्तान जनस्तर सहकार्यबारे सांसदस्तरीय छलफल सम्पन्न

    काठमाडौं, असार ५ ।  गणतान्त्रिक पाकिस्तानी राजदूतावास काठमाडौं र नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघको आयोजनामा नेपाल–पाकिस्तान सम्बन्धलाई थप सशक्त बनाउन सांसदस्तरीय छलफल तथा अन्तर्क्रिया सम्पन्न भएको छ।

    images
    images
    images

    कार्यक्रममा नेपाल र पाकिस्तानबीच मिडिया तथा सांस्कृतिक आदान–प्रदानलाई प्रवद्र्धन गर्ने, सामुदायिक विकासका क्षेत्रमा जनस्तरबाट पहल कदमी गर्ने विषयमा व्यापक छलफल गरिएको थियो। नेपालको सामुदायिक विकासमा पाकिस्तानको सहयोग कसरी प्रभावकारी ढंगले सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा समेत विचार–विमर्श गरिएको थियो ।

    कार्यक्रमको समन्वय नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष मञ्जु रत्न शाक्यले गर्नुभएको थियो। (स्रोतः विनोद पहाडीको फेसबुकबाट)

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ