Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नयाँ गीत 'माया छ' मा लक्ष्मण र बिनाको आकर्षक अभिनय


ग्लोबल पाना
बिहीबार , असार १२ २०८२
  • 1,241
    SHARES

  • images
    नयाँ गीत 'माया छ' मा लक्ष्मण र बिनाको आकर्षक अभिनय

    काठमाडौं । गायक तथा संगितकार सुरज योञ्जनको नयाँ गीत “माया छ” म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक योञ्जनको शब्द ,संगीत तथा स्वरमा तयार भएको गीतमा गायिका एन्जिल लामा लोप्चनले गायनमा साथ दिएकी छिन्। गीतको म्युजिक भिडियोमा लक्ष्मण भुसाल र बिना राउतको आकर्षक अभिनय देख्न सकिन्छ।

    images
    images
    images

    नरेन श्रेष्ठले निर्देशन, सम्पादन गरेको भिडीयोमा मनिषा लामाको पटकथा लेखक रहेको छ भने श्याम महर्जन प्रबन्धक रहेका छन् । नविन पाल निर्माता रहेको यस गीतलाई ओएस आर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    हेर्नुहाेस् भिडियो :

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ