Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल अटोमोटिभ व्यवसायी एसोसियसनमा नयाँ युगको सुरुवात: खगेन्द्र सिंह बम अध्यक्ष र कुमार चिमोरिया सहअध्यक्षमा निर्वाचित


ग्लोबल पाना
शनिबार, असार २१ २०८२
  • 563
    SHARES

  • images
    नेपाल अटोमोटिभ व्यवसायी एसोसियसनमा नयाँ युगको सुरुवात: खगेन्द्र सिंह बम अध्यक्ष र कुमार चिमोरिया सहअध्यक्षमा निर्वाचित

    काठमाडौं, असार २१ ।  नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसन (नाभा) को हालै सम्पन्न वार्षिक साधारण सभाबाट खगेन्द्र सिंह बम अध्यक्षमा निर्वाचित भएका छन् । लामो समयदेखि अटोमोबाइल क्षेत्रको व्यवसाय र नेतृत्वमा सक्रिय बमले व्यवसायीको हकहित र नीतिगत सुधारका लागि नवनिर्वाचित कार्यसमितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

    images
    images
    images

    उनको नेतृत्वमा बनेको नयाँ कार्यसमितिमा कुमार चिमोरिया सह–अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनले व्यवसायीहरूको साझा मञ्च नाभालाई अझ सशक्त, समावेशी र आधुनिक प्रविधिमैत्री बनाउने प्रतिबद्धता जनाएका छन् ।

    नवगठित नेतृत्वको सूची यसप्रकार छ :

    अध्यक्ष: खगेन्द्र सिंह बम

    सह–अध्यक्ष: कुमार चिमोरिया

    वरिष्ठ उपाध्यक्ष: राजकुमार देवकोटा

    उपाध्यक्ष: लक्ष्मण बन्जाडा

    महासचिव: प्रकाश बस्नेत

    उप–महासचिव: राजेन्द्र कुमार राउत

    सचिव: नेत्र कटुवाल, कमल गौतम

    कोषाध्यक्ष: जोती मान बानिया

    सह–कोषाध्यक्ष: सन्तोष न्यौपाने

    सदस्यहरू:

    रोशन पौडेल

    विनोद त्रिपाठी

    जयराम अधिकारी

    सुनिल पुरी

    राजकुमार डंगोल

    भूपेन्द्र भण्डारी

    रामबहादुर बस्नेत

    अमन लामा

    शम्भु घिमिरे

    कार्यक्रममा केन्द्रीय कार्यसमिति साथै बागमती प्रदेश कार्यसमिति पनि घोषणा गरिएको छ । नवनिर्वाचित सम्पूर्ण टिमलाई विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, व्यवसायी समुदाय र शुभेच्छुकहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

    नयाँ नेतृत्वले अटोमोबाइल व्यवसायसम्बन्धी नीति निर्माण, कर प्रणाली, बजार विस्तार, सीप विकास तथा वातावरणमैत्री प्रविधिको प्रवर्द्धनमा प्राथमिकता दिने बताइएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ