Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सर्जक ढकालको नयाँ तीज गीत "खेतला" सार्वजनिक (भिडियो)


ग्लोबल पाना
सोमबार, असार ३० २०८२
  • 582
    SHARES

  • images
    सर्जक  ढकालको  नयाँ तीज गीत "खेतला"  सार्वजनिक (भिडियो)

    काठमाडौं । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। यसै अवसरमा बिभिन्न कलाकारहरुले तीज बिशेष गीत बजारमा ल्याउने होडबाजी चलिरहेको छ। सोही क्रममा बहुचर्चित गायक तथा सर्जक बिनोद ढकालको महिला हिंसा र दाइजो प्रथा बिरुद्दको एक सशक्त आबाज रहेको नयाँ तीज गीत "खेतला" सार्वजनिक भएको छ ।

    images
    images
    images

    यस गीतमा शब्द, संगीत सर्जक ढकालको रहेको छ भने ढकाल संगै, माया दर्नाल, दिपकला थापा 'रिम्पल', कृष्ण लामिछानेको स्वर रहेको छ। लक्ष्मण श्रेष्ठको निर्देशन रहेको गीतमा मारुभूमि नारायणको छायांकन, रोशन धितालको सम्पादन रहेको छ ।

    उक्त गीतको भिडियोमा बिनोद ढकाल,सुशीला निरौला (बिमली) गणेश एसी (क्वाके) रोमा बिष्टको अभिनय रहेको छ । यस गीतलाई बिनोद ढकाल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    हेर्नुस् भिडियो : 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ