Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

भाटभटेनी सुपर मार्केटका सञ्चालक मनकारी गुरुङद्वारा शिक्षण अस्पताललाई भवन हस्तान्तरण


ग्लोबल पाना
मंगलबार, असार ३१ २०८२
  • 355
    SHARES

  • images
    भाटभटेनी सुपर मार्केटका सञ्चालक मनकारी गुरुङद्वारा शिक्षण अस्पताललाई भवन हस्तान्तरण

    काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र साबित्री गुरुङको सहयोगमा निर्माण गरिएको शिक्षण अस्पतालको विस्तारित सेवा भवन सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

    images
    images
    images

    त्रिवि शिक्षण अस्पतालको ४३औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा भवन हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले गुरुङ दम्पतीको सामाजिक उत्तरदायित्व भावनाको प्रशंसा गरे ।

    मनकारी मीनबहादुर गुरुङले दुःख गरेर कमाएको धन समाजसेवामा लगाउन पाउनु गौरवको विषय भएको बताए । सरकारको ‘निरोगी नेपाल’ अभियानलाई सहयोग पुर्‍याउने उद्देश्यसहित भाटभटेनीले स्वास्थ्य क्षेत्रमा गरेको योगदान सकारात्मक उदाहरणको रूपमा प्रस्तुत गरिएको छ ।
     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ