Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौंमा प्रविधि, विधि र नेतृत्व केन्द्रित छात्रवृत्ति कार्यक्रम प्रारम्भ


ग्लोबल पाना
सोमबार, भदौ २ २०८२
  • 527
    SHARES

  • images
    काठमाडौंमा प्रविधि, विधि र नेतृत्व केन्द्रित छात्रवृत्ति कार्यक्रम प्रारम्भ

    काठमाडौं । इन्द्र–अन्नपूर्ण योग लायन्स क्लबद्वारा सान इन्टरनेशनल कलेजसँग सहकार्यमा “प्रविधि–विधि–नेतृत्व छात्रवृत्ति” कार्यक्रम सुरू काठमाडौं राजन थापा लायन्स क्लब अफ काठमाडौं इन्द्र–अन्नपूर्ण योगले सान इन्टरनेशनल कलेजसँग सहकार्यमा “प्रविधि–विधि–नेतृत्व छात्रवृत्ति” शीर्षकमा विशेष छात्रवृत्ति कार्यक्रम सुरू गरेको छ । यस कार्यक्रमअन्तर्गत स्नातक तहका ६ लोकप्रिय विषयमा कुल ३९ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिने भएको छ।

    images
    images
    images

    कार्यक्रमअन्तर्गत उपलब्ध छात्रवृत्तिहरू यसप्रकार छन्: B.Sc. Biotechnology – ५

    सिट BBA – १५ सिट

    BIT – ५ सिट

    B.Sc. CSIT – ४ सिट

    BCA – ४ सिट

    BA.LLB – ६ सिट

    आयोजकका अनुसार “प्रविधि–विधि–नेतृत्व” शीर्षकले कार्यक्रमका तीन आधारभूत स्तम्भहरूलाई प्रतिविम्बित गर्दछ। प्रविधि (Technology): नवप्रवर्तन र प्रविधागत दक्षता विकास विधि (Law): न्याय, नैतिकता र सुशासन सुदृढीकरण नेतृत्व (Leadership): जिम्मेवार र दूरदर्शी नेतृत्वको विकास सान इन्टरनेशनल कलेजका कार्यक्रम निर्देशक ध्रुव खड्काले यस अवसरमा लायन्स क्लब अफ काठमाडौं इन्द्र–अन्नपूर्ण योगका सम्पूर्ण सदस्य, कलेज परिवार तथा सामुदायिक साझेदारप्रति आभार व्यक्त गर्दै भने, “यो छात्रवृत्ति कार्यक्रम प्रविधि, विधि र नेतृत्वमा युवा सशक्तीकरणको महत्वपूर्ण कदम हो, जसले सक्षम, नैतिक र दूरदर्शी पेशेवर तयार गर्न सहयोग पुर्‍याउनेछ ।”

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ