Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटायो


ग्लोबल पाना
आइतबार, भदौ १५ २०८२
  • 247
    SHARES

  • images
    नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटायो

    काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ। निगमले जनाएको अनुसार सोमबार बिहानदेखि नयाँ मूल्य लागू हुनेछ।

    images
    images
    images

    डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाइएको छ। हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रिय उडानका लागि प्रतिलिटर अमेरिकी डलर सातले घटाइएको निगमले जनाएको छ।

    यसअघि पेट्रोलको मूल्य काठमाडौँ, पोखरा र दिपायलमा प्रतिलिटर १६१ रुपैयाँ, सुर्खेत र दाङमा १६० रुपैयाँ र विराटनगर, अमलेखगञ्ज, जनकपुर, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १५८ रुपैयाँ ५० पैसा कायम रहेको निगमले स्पष्ट गरेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ