Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

एसियन थाई फुड्सको ‘डेभिल्स हट चिकेन नुडल्स’ बजारमा


ग्लोबल पाना
आइतबार, भदौ १५ २०८२
  • 221
    SHARES

  • images
    एसियन थाई फुड्सको ‘डेभिल्स हट चिकेन नुडल्स’ बजारमा

    काठमाडौं । एसियन थाई फुड्सले नयाँ उत्पादन ‘डेभिल्स हट चिकेन नुडल्स’ सार्वजनिक गरेको छ। सेप्टेम्बर १ (भदौ १६) देखि यो उत्पादन बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    images
    images
    images

    नुडल्सको खुद्रा मूल्य प्रतिप्याकेट ५० रुपैयाँ र पाँच प्याकको फ्यामिली प्याक २५० रुपैयाँ तोकिएको छ। विशेष अफरअन्तर्गत प्रत्येक प्याकमा चकलेट वेफर निःशुल्क दिइने कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार नयाँ उत्पादन काठमाडौंसहित देशभरका खुद्रा पसल र अनलाइन प्लेटफर्म ‘दराज’ मार्फत खरिद गर्न सकिनेछ। कम्पनीले यो उत्पादनमार्फत अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली स्वाद पुर्याउने लक्ष्य राखेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ