Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौंमा विशेष ध्यान साधना कार्यक्रम: मानसिक शान्ति र आध्यात्मिक चेतना बढाउने सुनौलो अवसर


ग्लोबल पाना
शुक्रबार, भदौ २० २०८२
  • 329
    SHARES

  • images
    काठमाडौंमा विशेष ध्यान साधना कार्यक्रम: मानसिक शान्ति र आध्यात्मिक चेतना बढाउने सुनौलो अवसर

    काठमाडौं । ब्रह्मज्ञान राजयोगको आयोजनामा ध्यान साधना सम्बन्धी विशेष कार्यक्रम आयोजना हुँदैछ । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन बाबुराम देवकोटाले गरेका छन्, जसले सहभागीहरूलाई सहज रूपमा मार्गदर्शन र सहुलियत उपलब्ध गराउने जिम्मेवारी सम्हालेका छन् ।

    images
    images
    images

    परम करुणामयी कृपा एवं दिव्य मार्गदर्शक श्री निजआनन्द सतगुरुजी को पावन सानिध्यमा आयोजना हुने यस कार्यक्रममा “ध्यान साधनाको माध्यमद्वारा आत्म–चेतना र आध्यात्मिक जागरण” विषयमा विशेष सत्र रहनेछ ।

    कार्यक्रम भाद्र २८ गते प्रवचनसहित खुल्ला हुने छ भने भाद्र २९ देखि असोज ४ गतेसम्म साप्ताहिक योग साधना सञ्चालन हुनेछ। समय बिहान ५:३० बजेदेखि ७:३० बजेसम्म तय गरिएको छ ।

    कार्यक्रमको स्थल T-21 Palace, बालुवाटार, काठमाडौं रहेको छ । सहभागीहरूलाई मार्गदर्शनका लागि ९८५१११२२४३ / ९८५१३६०४३०० मा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ ।

    आयोजक ब्रह्मज्ञान राजयोगका अनुसार, यस कार्यक्रममा सहभागी साधकहरूले मानसिक शान्ति, ध्यान र आध्यात्मिक चेतना बढाउने अवसर पाउनेछन् । साथै, उक्त कार्यक्रममा भाग लिई आत्मिक लाभ लिनु हुन जानकारी गराइन्छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ