Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

जेनजी आन्दोलनका घटनाप्रति काठमाडौं जेसिजको गहिरो चिन्ता, संयमता अपनाउन आग्रह


ग्लोबल पाना
मंगलबार, भदौ २४ २०८२
  • 522
    SHARES

  • images
    जेनजी आन्दोलनका घटनाप्रति काठमाडौं जेसिजको गहिरो चिन्ता, संयमता अपनाउन आग्रह

    काठमाडौं । जेनजीको आन्दोलनमा भएको दुःखद घटनाप्रति काठमाडौँ जेसिजले गहिरो दुःख व्यक्त गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै काठमाडौं जेसिजका अध्यक्ष श्याम कुमार घिमिरेले जेनजी आन्दोलनका क्रममा देखिएका हिंसात्मक घटनाप्रति  दुःख व्यक्त गरेका हुन्।

    images
    images
    images

    विज्ञप्तिमा काठमाडौँसहित नेपालका विभिन्न स्थानमा भएको घटनाले ज्यान गुमाउने अवस्था सिर्जना हुनु र कैयौं घाइते हुनु दुःखद भएको उल्लेख गर्दै पीडित परिवारजन र प्रभावितप्रति समवेदना प्रकट गरेका छन्।

    साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ