Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू


ग्लोबल पाना
बुधबार, भदौ २५ २०८२
  • 343
    SHARES

  • images
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू भएको छ । मंगलबार दिउँसोदेखि बन्द गरिएको विमानस्थल बुधबार अपरान्हदेखि सुचारू गरिएको हो ।

    images
    images
    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा समितिको बैठकको निर्णयअनुसार विमानस्थल सुचारू गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ