Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

कडाइकासाथ सवारी चेकिङमा नेपाली सेना


ग्लोबल पाना
बुधबार, भदौ २५ २०८२
  • 248
    SHARES

  • images
    कडाइकासाथ सवारी चेकिङमा नेपाली सेना

    काठमाडौं । नेपाली सेनाले सवारीसाधनको चेकिङ कडाईकासाथ गरिरहेको छ। सोमबार र मंगलबार भएको जेनजीको आन्दोलनपछि सेनाले देशभर निषेधाज्ञा जारी गरेको छ।

    images
    images
    images

    यसबेला अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधन) सञ्चालन हुन सक्नेछन्।

    आवश्यक सहजताका लागि नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न सेनाले अनुरोध गरेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ