Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सैनिक ब्यारेकमा आगो लाग्दा १५ जनाको जलेर मृत्यु


ग्लोबल पाना
बिहीबार , माघ ५ २०७९
  • 303
    SHARES

  • images
    सैनिक ब्यारेकमा आगो लाग्दा १५ जनाको जलेर मृत्यु

    आर्मेनिया । आर्मेनियाको सैनिक ब्यारेकमा आगजनी हुँदा हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । आगजनीमा केही घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

    images
    images
    images

    देशको पूर्वी गेघरकुनिक क्षेत्रको एक गाउँमा आगलागी भएको हो । आगजानीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ