Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त


ग्लोबल पाना
शुक्रबार, भदौ २७ २०८२
  • 366
    SHARES

  • images
    सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त

    काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशील कार्की प्रधानमन्त्री पदमा नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति उनलाई उक्त पदमा नियुक्त गरेका हुन् ।

    images
    images
    images

    यसअघि राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको छलफलमा कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति भएको थियो ।

    जेनजी आन्दोलनको बलमा केपी शर्मा ओली सत्ताच्यूत भएसँगै अन्तरिम सरकार बनेको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ