नेपालगंन्ज । जे भि एफ लुम्बिनी प्रदेश प्रमुख सह–प्रा.डा.मनिष कुमार कंन्दुको नाम परराष्ट्र मन्त्री पदका लागि सिफारीस भएको छ । बाकेको नेपालगन्ज उपमहानगरपालिका १ निवासी डा. मनिष कुमार कांदू जे.भि.फाउन्डेसनको लुम्बिनी प्रदेश प्रमुख समेत हुनुन्छ । यसअघि जेभि फाउण्डेशको केन्द्रिय सल्लाहकार पदमा नियुक्त भएका डा.कादु लाइ जे.भि.फाउन्डेसन लुम्बिनी प्रदेश प्रमुख पदमा नियुक्त गरेको हो ।
जे.भि.फाउन्डेसन केन्द्रिय समितिको असार २४ गतेको निर्णय बमोजिम डा.मनिष कान्दुलाई लुम्बिीनी प्रदेशको प्रदेश प्रमुख पदमा नियुक्ति गरिएको हो । यसअघि असार १६ गतेको निर्णय अनुसार उनलाई जे.भि.फाउन्डेसनको केन्द्रिय सल्लाहकार पदमा नियुक्त गरिएको थियो । अन्तराष्ट्रिय विजनेश एवार्ड (आईबिए अवार्ड) बाट सम्मानित भएसक्नुभएका कांदू ब्यवसाय संगै सामाजिक काममा सक्रिय हुनुन्छ । नेपालको मेडिकल क्षेत्र क्लिीनिक रिसर्चमा भुमिका निभाएको भन्दै उहालाई काठमाण्डौमा आयोजित एक कार्यक्रमका बिच जर्मनस्थित हेस्सन ईन्टरनेशनल युनिभर्सिटीले अन्तराष्ट्रिय आइबिए अवार्डबाट सम्मानित गरिएको थियो ।
रशोला हस्पिटल रिर्सच एण्ड ट्रमा सेन्टर स्थापना गरि पश्चिम नेपालमा मेडिकल क्षेत्रमा सुविधासम्पन्न र स्तरको सेवा दिन थालेका छन् । रशोला हस्पिटल रिर्सच एण्ड ट्रमा सेन्टर जुन नेपालको सबैभन्दा ठुलो ट्रमा सेन्टर हो। जुन नेपालभरीको दोस्रो ट्रमा सेन्टर हो भने प्राइभेट सेक्टरको पहिलो ट्रमा सेन्टर हो ।
अमेरिकाबाट मेडिकल र क्लिनिक रिर्सचमा विद्यावारिधी गरेका कांदू यस अघि बिभिन्न क्षेत्र बाट सम्मानित भइसक्नु भएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


