Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

सिद्धार्थ बैंकका ग्राहकलाई वाटरफ्रन्ट रिसोर्टमा २० प्रतिशतसम्म छुट


ग्लोबल पाना
बुधबार, असोज १ २०८२
  • 337
    SHARES

  • images
    सिद्धार्थ बैंकका ग्राहकलाई वाटरफ्रन्ट रिसोर्टमा २० प्रतिशतसम्म छुट

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र वाटरफ्रन्ट रिसोर्ट प्रा.लि. बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार लेकसाइड, पोखरा स्थित वाटरफ्रन्ट रिसोर्टमा बैंकका ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

    images
    images
    images

    बैंकका अनुसार यस सम्झौताले ग्राहकलाई आकर्षक सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारभन्दा डिजिटल कारोबारलाई प्राथमिकता दिन प्रेरित गर्ने विश्वास गरिएको छ ।

    यसबारे थप जानकारीका लागि बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ