Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

सांसद खानको पहलमा युक्रेनबाट रौतहटका जय प्रकाश शाहको उद्धार


ग्लोबल पाना
शनिबार, असोज ४ २०८२
  • 901
    SHARES

  • images
    सांसद खानको पहलमा युक्रेनबाट रौतहटका जय प्रकाश शाहको उद्धार

    काठमाडौं । युक्रेन हुँदै पोर्तुगल जाने क्रममा दुई वर्षदेखि त्यहाँको प्रहरीको फन्दामा परेका रौतहट निवासी जय प्रकाश शाहलाई नेपाल फर्काउन सफल भएको छ । शाहलाई उद्धार गर्न संघीय संसद प्रतिनिधि सभा अन्तर्गत श्रम समितिका पूर्व सभापति माननीय अब्दुल खानको निर्देशनमा पहल गरिएको हो । सो पहलपछि मात्र १५ दिनभित्रै शाहलाई स्वदेश फर्काउन सकिएको हो ।

    images
    images
    images

    यसअघि शाहकी पत्नी राजमति कुमारी शाहले विभिन्न नेता तथा मन्त्रीलाई गुहार लगाउँदा पनि उद्धार प्रक्रिया सफल हुन सकेको थिएन । तर, अन्ततः संयोजन र पहलपछि उद्धार सम्भव भएको हो ।

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ