Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

वरिष्ठ सौन्दर्यविद् महरा द्वारा स्पार्कल ब्यूटी एण्ड एकेडेमीको उद्घाटन


ग्लोबल पाना
शनिबार, कात्तिक १५ २०८२
  • 1,031
    SHARES

  • images
    वरिष्ठ सौन्दर्यविद् महरा द्वारा स्पार्कल ब्यूटी एण्ड एकेडेमीको उद्घाटन

    काठमाडौं । नारायणी कम्पलेस कालिमाटीमा स्पार्कल ब्यूटी एण्ड एकेडेमी सञ्चालनमा आएको छ । वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले शनिबार एक कार्यक्रमका बीच स्पार्कल ब्यूटी एण्ड एकेडेमी उद्घाटन गरेकी हुन् ।

    images
    images
    images

    उद्घाटन कार्यक्रममा बोल्दै फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले लामो समयदेखि फेसियल हाउसमा कार्यरत रोजी साहले गरेको प्रगति देखेर मनै देखि खुशी महशुस भएको बताइन् । शुभकामना ब्यक्त समेत गरिन ।

    उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालिका साहले फेसियल हाउसमा लामो समयदेखि काम गदै आज आफै एकेडेमी चलाउन सक्ने भएको भन्दै फेसियल हाउसप्रति आभार प्रकट गरिन ।

    स्पार्कल ब्यूटी एण्ड एकेडेमीमा ब्यूटी सम्बन्धि सम्पूर्ण काम गुणस्तरीय सीप लिन चाहनेका लागि तालिमसमेत सुपथ मूूल्यमा लिन सकिने पनि सञ्चालिका साहले बताइन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ