Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानन्यायधीश नियुक्तिका लागि संवैधानिक परिषद् बैठक बोलाउने तिन दलबीच सहमति


ग्लोबल पाना
सोमबार, वैशाख ४ २०८०
  • 261
    SHARES

  • images
    प्रधानन्यायधीश नियुक्तिका लागि संवैधानिक परिषद् बैठक बोलाउने तिन दलबीच सहमति

    काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संवैधानिक परिषद्सम्बन्धी बैठक बोलाउने सहमति भएको छ । सोमबार नेकपा एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको तीन दलको बैठकमा तत्कालै संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको हो ।

    images
    images
    images

    आजको बैठकमा अध्यक्ष ओली, प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र देउवाबीच लामो समयदेखि न्यायालयको नेतृत्व प्रधानन्यायधीश कामुका भरमा चलेकाले स्थायी नियुक्तिका लागि उक्त बैठकमार्फत टुंगो लगाउने सहमति भएको जनाइएको छ ।

    साथै बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पनि छलफल गरेर अगाडि बढ्ने सहमति भएको छ। संसदीय समितिलाई पूणर्ता दिन पनि तीन दल सहमत भएको जनाइएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ