Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ


ग्लोबल पाना
शुक्रबार, वैशाख १५ २०८०
  • 259
    SHARES

  • images
    गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ

    काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई शपथ गराएका हुन् ।

    images
    images
    images

    नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका पाण्डे बिहिबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई कांग्रेससहित नेकपा (माओवादी केन्द्र) र एक स्वतन्त्र सांसदको समर्थन छ ।

    पाण्डेलाई कांग्रेसका २७, माओवादी केन्द्रका सात र दीपक मनाङेको समर्थन छ । बहुमत सदस्यले समर्थन गरेपछि प्रदेश प्रमुखले उनलाई संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ