Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

बिमा प्रभाबकारी बनाउन साम्सद कार्कीद्वारा सरकारको  ध्यानाकर्षण 


ग्लोबल पाना
बुधबार, असार ४ २०८२
  • 521
    SHARES

  • images
    बिमा प्रभाबकारी बनाउन साम्सद कार्कीद्वारा सरकारको  ध्यानाकर्षण 
    पोखरा । गण्डकी प्रदेश सभामा कास्की निर्बाचन क्षेत्र न २(१) बाट ने क पा ( एमाले ) को तर्फबाट निर्बाचित प्रदेश सभा सदस्य भिम बहादुर कार्कीले बिमा प्रभाबकारी बनाउन  गण्डकी प्रदेश सभा मार्फत सरकारको ध्यानाकर्षण गराएका छ्न ।
     
    बुधबार गण्डकी प्रदेश सभाको शुन्य समयमा आफ्नो धारणा प्रस्तुत गर्दै साम्सद कार्कीले बिमा कम्पनी र सरकारको लापरबाहीका कारण बिमाकर्ता र सेवाग्राहीहरूमाथी अन्याय भएको भन्दै सो ध्यानाकर्षण गराएका हुन।
     
    कार्कीले जीवन बिमा, स्वास्थ्य बिमा र दुर्घटना बिमामा बिमित रकम भन्दा कम रकम दिने गुनासो आएको भन्दै सो गुनासोको सम्बोधन गर्न आग्रह गरे ।
     
    उनले सरकारले समेत बिमा संस्थान सहित बिमा कम्पनीहरूलाइ दिनु पर्ने रकम समयमा नतिरेका कारण सेवाग्राहीले समयमा औषधि प्राप्त गर्न कठिनाइ भएको र उपचारमा समेत कठिनाइ देखिएको  उल्लेख गर्दै सो को सम्बोधन गर्न प्रदेश सभा मार्फत सरकारको ध्यानाकर्षण गराउदछु भनेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ