Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एक्सेल्सियर कपमा यु–१२देखि सिनियरसम्म रोमाञ्चक बास्केटबल प्रतिस्पर्धा


ग्लोबल पाना
मंगलबार, माघ २० २०८२
  • 310
    SHARES

  • images
    एक्सेल्सियर कपमा यु–१२देखि सिनियरसम्म रोमाञ्चक बास्केटबल प्रतिस्पर्धा

    काठमाडौं । एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको यु–१२ गल्र्समा आयोजक एक्सेल्सियर (यल्लो) ले युरो स्कुललाई २२–२ ले सहजै पराजित गर्यो । जितमा सम्भावी अधिकारीले ६ अंक योगदान गरिन् ।

    images
    images
    images

    सिनियर ब्वाइजमा ज्ञानोदयले एलआरआईलाई ३४–२३, पुष्पसदनले संसकृति इन्टरनेसनल स्कुललाई ३९–३४ र रेडियन्ट पब्लिकले एक्सेल्सियरलाई २७–१३ ले हराए । ज्ञानोदयका साइमन क्षेत्रीले २१, पुष्पसदनका सम्राट लामाले २६ र रेडियन्टका सुसनराज न्यौपानेले १० स्कोर गरे ।

    सिनियर गल्र्समा रिब्सले न्यु जेनिथलाई ३१–५, ल्यान्डमार्क एकेडेमीले ज्ञानोदयलाई २८–१५ र रेडियन्ट पब्लिकले चाँदबागलाई ८–६ ले पाखा लगाए । रिब्सकी सिस्का थापाले १०, ल्यान्डमार्ककी प्रतिक्षा राईले २२ र रेडियन्टकी सेजल रोकाले ५ अंक बटुले ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ