Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

करातेका सुमन तिमल्सिनालाई सम्मान


ग्लोबल पाना
आइतबार, माघ २५ २०८२
  • 266
    SHARES

  • images
    करातेका सुमन तिमल्सिनालाई सम्मान

    काठमाडौं । समृद्धि स्कुलले आफ्नो नवौं वार्षिक दिवसका अवसरमा करातेका सुमन तिमल्सिनालाई सम्मान गरेको छ ।

    images
    images
    images

    कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सुमनलाई करातेमा हासिल गरेको उपलब्धी र करातेको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

    सुमनलाई समृद्धिका अध्यक्ष मनोहरकुमार भट्टराई र फाइनान्स डाइरेक्टर अच्यूत अधिकारीले एक कार्यक्रमबीच प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ