Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

अगाडि बढ्यो सन्दीप लामिछानेको भिसा प्रक्रिया, आजै राती अमेरिका उड्न सक्ने


ग्लोबल पाना
बिहीबार , जेठ १७ २०८१
  • 327
    SHARES

  • images
    अगाडि बढ्यो सन्दीप लामिछानेको भिसा प्रक्रिया, आजै राती अमेरिका उड्न सक्ने

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको अमेरिकी भिसाको प्रक्रिया फेरि अघि बढेको छ । यसअघि अमेरिकाले उनको भिसा अस्वीकृत गरेपछि सन्दिपले पुनः प्रक्रियाका लागि आवेदन दिएका थिए ।

    images
    images
    images

    सन्दीपको भिसाका लागि नेपाल सरकारले कूटनीतिक रूपमा प्रयास अगाडि बढाएको थियो । यससँगै उनको भिसा प्रक्रिया फेरि अगाडि बढेको हो ।

    अमेरिकी राजदूतावासले सन्दीपलाई आज अपराह्न ४ बजे अन्तरवार्ताका लागि बोलाएको छ । सन्दीपले यही आइतबारदेखि सुरू हुने टी-२० विश्वकप खेल्न जानका लागि भिसा मागेका हुन् ।

    विश्वकपमा नेपालको पहिलो खेल भने आगामी बुधाबार नेदरल्याण्ड्सविरुद्ध छ । दूतावासले भिसा दिए सन्दीप आजै राति अमेरिका उड्ने बताइएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ