Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

टी-२० विश्वकपको सुपर आठको समीकरण पूरा


ग्लोबल पाना
सोमबार, असार ३ २०८१
  • 286
    SHARES

  • images
    टी-२० विश्वकपको सुपर आठको समीकरण पूरा

    काठमाडौं। जारी टी-२० विश्वकपमा सुपर आठको समीकरण पूरा भएको छ। सुपर आठमा भारत, अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका सुपर आठमा पुगेका छन्।

    images
    images
    images

    अब सुपर आठको समुह एक मा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश रहेका छन् भने समूह २ मा अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका रहेका छन्।

    अब सुपर आठको दुई समूहमा रहेका देशले एक अर्कासँग एक एक खेल खेलेपछि शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन्। अब सुपर आठका खेलहरु जुन १९ देखि हुने छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ