Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

साफ यू-२० च्याम्पियनसिप : भुटानले माल्दिभ्सको सामना गर्दै


ग्लोबल पाना
बुधबार, भदौ ५ २०८१
  • 363
    SHARES

  • images
    साफ यू-२० च्याम्पियनसिप : भुटानले माल्दिभ्सको सामना गर्दै

    काठमाडौँ । साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ‘बी’ को खेलमा बुधबार भुटानले माल्दिभ्सको सामना गर्दै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यी दुई टोलीबीचको खेल दिउँसो तीन बजेबाट सुरु हुनेछ । 

    images
    images
    images

    जारी प्रतियोगितामा पहिलो खेलमा भारतसँग एक शून्य गोलले पराजित भुटान अघिल्लो चरण प्रवेशको लागि जित निकाल्नै पर्ने दबाबमा रहेको छ । 

    समूह ‘ए’ बाट नेपाल र बंगलादेश एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरिसकेको छ। नेपालले पहिलो खेलमा श्रीलंकालाई एक शून्य तथा बंगलादेशले श्रीलंकालाई मंगलबार २-० ले पराजित गरेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ