Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

च्याम्पियन्स लिगमा पिएसजीको विजयी शुरुवात


ग्लोबल पाना
बिहीबार , असोज ३ २०८१
  • 315
    SHARES

  • images
    च्याम्पियन्स लिगमा पिएसजीको विजयी शुरुवात

    काठमाडौं। युइएफए च्याम्पियन्स लिगमा पिएसजीले विजयी शुरुवात गरेको छ। गएराति सम्पन्न खेलमा पिएसजीले स्पेनिस क्लब जिरोनालाई १-० गोल अन्तरले पराजित गरेको हो।

    images
    images
    images

    पिएसजीको जितमा एक मात्र गोल जिरोनाका पाउलो गाजानिगाले आत्मघाती गोल गरेका थिए।

    अब पिएसजीले अर्को खेल अक्टोबर २ मा आर्सनलसँग खेल्ने तालिका छ। त्यस्तै जिरोनाले भने अर्को खेल अक्टोबर २ मा फेयनोर्डसँग खेल्ने तालिका रहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ