Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

श्रीलंकामाथि न्यूजील्याण्डको रोमाञ्चक जित


ग्लोबल पाना
सोमबार, कात्तिक २६ २०८१
  • 367
    SHARES

  • images
    श्रीलंकामाथि न्यूजील्याण्डको रोमाञ्चक जित

    काठमाडौं । न्यूजील्याण्डले श्रीलंकाविरुद्धको टी-२० सिरिज बराबरी गरेको छ । एराती सम्पन्न सिरिजको दोस्रो खेलमा न्यूजील्याण्डले ५ रनको रोमाञ्चक जित हासिल गर्दै सिरिज बराबरी गरेको हो ।

    images
    images
    images

    न्यूजील्याण्डले दिएको १०८ रनको मध्यम लक्ष्य पछाएको श्रीलंका १९.५ ओभरमा १०३ रन बनाएर अल आउट भएको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले १९.३ ओभरमा अल आउट हुदै १०८ रन मात्र बनाएको थियो ।

    यो जितपछि २ खेलको टी-२० सिरिज १-१ को बराबरीमा सकिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ