Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

आज एनपीएलमा ब्रेक, भोलिदेखि पुनः सुचारू हुने


ग्लोबल पाना
सोमबार, मंसिर २४ २०८१
  • 493
    SHARES

  • images
    आज एनपीएलमा ब्रेक, भोलिदेखि पुनः सुचारू हुने

    काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को आज कुनै पनि खेल रहेका छैनन्। अघिल्लो शुक्रवार देखि सुरू भएको एनपीएलको जारी खेलमा सोमवार भने ब्रेक लिइएको हो।

    images
    images
    images

    अहिलेसम्म एनपीएलमा चौधवटा खेल भइसकेका छन्। जसमध्ये जनकपुर बोल्टसले अपराजित हुँदै चौथो पटक पनि खेल जीतको छ।

    अहिलेसम्मकै सर्वाधिक रोचक खेल मध्ये जनकपुर बोल्टसले लुम्बिन लायन्सलाइ १ रनले पराजित गरेर हिजो अप्रत्याशित नतिजा निकालेको थियो भने सुदुरपश्चिमको अपराजित यात्रामा ब्रेक लगाउँदै ३३ रनले चीतवन राइनोजले बाजी मारेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ