Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौंले लुम्बिनीलाई दियो झिनो लक्ष्य


ग्लोबल पाना
बुधबार, मंसिर २६ २०८१
  • 500
    SHARES

  • images
    काठमाडौंले लुम्बिनीलाई दियो झिनो लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) मा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई झिनो लक्ष्य दिएको छ । लुम्बिनीको बलिङसामु ब्याटिङ लाइनअप धराशायी भएपछि काठमाडौं १०३ रनको स्कोरमा समेटिएको हो ।

    images
    images
    images

    टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १ सय ३ रनमा अल आउट भयो । काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए ।

    ड्यान ड्वाथवेटले २१, प्रतिक श्रेष्ठले २०, स्टेफन एस्केनाजीले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । उँदै आउट भए । लुम्बिनीका लागि साद विन जाफरले ३ तथा अभिषेस गौतम र रेमन सिमण्डसले समान २ विकेट लिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ