Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

एनपिएलः विराटनगरले टस जित्यो


ग्लोबल पाना
शुक्रबार, मंसिर २८ २०८१
  • 261
    SHARES

  • images
    एनपिएलः विराटनगरले टस जित्यो

    काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा चितवन राइनोज र विराटनगर किंग्सबीच खेल हुँदैछ। त्रिवि क्रिकेट मैदानमा हुने खेलमा विराटनगरले टस जितेर ब्याटिङ गर्ने निणर्य लिएको छ।

    images
    images
    images

    जारी एनपिएलमा पाँच खेल खेलेको चितवनले तीन खेलमा जित निकाल्दै अंक तालिकाको चौथो स्थानमा रहेको छ। यस्तै समान पाँच खेल खेलेको विराटनगर भने एक जितका साथ तालिकाको पुछारमा रहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ