Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

समाजका प्रश्नको जवाफ दिन खेलकुद क्षेत्र तयार रहनुपर्छ : सदस्य सचिव घिसिङ


ग्लोबल पाना
सोमबार, पुस १५ २०८१
  • 354
    SHARES

  • images
    समाजका प्रश्नको जवाफ दिन खेलकुद क्षेत्र तयार रहनुपर्छ : सदस्य सचिव  घिसिङ

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले खेलकुदले प्रश्न मात्र होइन जवाफ पनि दिनुपर्ने बताएका छन् । एन्टिडोपिङ्ग खेल पोषण कक्ष, अडियो भिडियो प्रस्तुती तथा निर्देशनात्मक कार्यक्रममा बोल्दै उनले समाजमा बढी प्रश्न गरिने गरेकाले खेलकुद क्षेत्रले यसको जवाफ दिनुपर्ने बताएका हुन् । उनले भने,‘एउटा लक्ष्य, एउटा जिम्मेवारी छ ।

    images
    images
    images

    समाजलाई जवाफ दिने चरित्र कस्तो हुनुपर्दछ भनेर सन्देश दिनका लागि खेलकुदको विशेष महत्व छ । समाजमा बढी प्रश्न गर्ने गरिन्छ । तर जवाफ दिने कोही हुँदैन । तर खेलकुदले प्रश्न मात्र गरेर सुख पाउँदैन । जवाफ पनि दिनु पर्दछ । आफ्नो कामलाई समयमै हामीले सुरुवात गर्नुपर्छ ।’

    साथै उनले एउटा उदेश्य र लक्ष्यका साथ जवाफ दिनका लागि तयार रहन समेत आग्रह गरे । उनले खेलकुदको लामो यात्राको समिक्षा गर्दा आ–आफ्नो कोणबाट प्रश्न र जवाफ दिन सजिलो हुने बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ