Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

कप्तान पुजाले लिइन् अष्ट्रेलियाविरुद्ध तीन विकेट


ग्लोबल पाना
बुधबार, माघ ९ २०८१
  • 355
    SHARES

  • images
    कप्तान पुजाले लिइन् अष्ट्रेलियाविरुद्ध तीन विकेट

    काठमाडौं । नेपालले अष्ट्रेलियाविरुद्धको खेलमा सुखद् सुरुवात गरेको छ। टस हारेर फिल्डिङ रोजेको नेपाल चार ओभरमा तीन विकेट लिन सफल भएको छ। कप्तान पुजा महतोले तीनै विकेट लिँदा अष्ट्रेलियाले जम्मा २० रन जोडेको छ।

    images
    images
    images

    नेपालले आइसीसी महिला यु–१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध पहिला फिल्डिङ गरेको हो। मलेसियाको वाइएसडी युकेएम ओभलमा अस्ट्रेलियाकी कप्तान लुसी ह्यामिल्टनले टस जितेर ब्याटिङको निर्णय लिएकी थिइन्।

    नेपाल पहिलो जितको लक्ष्यमा मैदानमा रहेको छ। अघिल्ला खेलमा नेपालले बंगलादेशसँग पाँच र स्कटल्यान्डसँग एक विकेटको हार बेहोरेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ