Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

एसकेबीसी तेक्वान्दोमा सुजित र प्राप्ति उत्कृष्ट खेलाडी


ग्लोबल पाना
आइतबार, वैशाख ९ २०८१
  • 350
    SHARES

  • images
    एसकेबीसी तेक्वान्दोमा सुजित र प्राप्ति उत्कृष्ट खेलाडी

    काठमाडौं । सुजित कार्की धोली र प्राप्ति कार्की एसकेबीसी तेक्वान्दो डोजाङका वर्ष उत्कृष्ट खेलाडी- २०८० घोषित भएका छन् । सुजित पुरुष र प्राप्ति महिलमा वर्ष खेलाडी घोषित भएका हुन् ।

    images
    images
    images

    एसकेबीसीले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनीहरुलाई अवार्डसहित पुरस्कृत गर्‍यो । वर्ष २०८० मा सुजितले १ अन्तर्राष्ट्रिय र ६ घरेलु प्रतियोगितामा स्वणर् जितेका थिए । प्राप्तिले ४ घरेलु प्रतियोगितामा स्वर्ण जितेकी थिइन् ।

    उनीहरुलाई टोखा नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत शेरबहादुर बिसी, टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ र एसकेबीसी तेक्वान्दो डोजाङका प्रमुख रन्जित डगौराले एक कार्यक्रमबीच ट्रफी र खेल पोशाक प्रदान गरी सम्मान गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ